दफा
ऋण लिएको वा जमानत दिएको विषय व्यवस्थापिका–संसद समक्ष राख्नु पर्ने

यस ऐनबमोजिम नेपाल सरकारले लिएको ऋण वा दिएको जमानतको सम्झौतालाई यथाशीघ्र संघीय संसद समक्ष राख्नु पर्छ ।